दफा ९५
मूल्यमा उतार चढाव
कसैले हुँदै नभएको वा कृत्रिम वा झुट्टो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानिनेछ ।